मालिका गाउँपालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न

विकल्प न्युज बेनी चैत्र १९ गते । जिल्लाको मालिका गाउँपालिका १ निस्कोटको चालु आर्थिक बर्ष ७५÷७६ मा विनियोजित योजना मध्ये ६० प्रतिशत योजनाहरु सम्पन्न भएका छन् । वडाको सिफारिस र गाउँपालिकाबाट विनियोजन भएका ३२ मध्ये १८ वटा योजना सम्पन्न भएको वडा अध्यक्ष टंकप्रसाद पुन मगरले बताउनुभयो । भौतिक पुर्वाधार,आर्थिक र शुशासन संस्थागत तर्फ गरि चालु … Continue reading मालिका गाउँपालिका १ निस्कोटको ६० प्रतिशत योजना सम्पन्न